डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि बागलुङमा सरकारी विज्ञ समूह परिचालन
nepalviews.com · Sun Sep 20 23:59:40 GMT 2026

बागलुङ । बागलुङमा फैलिरहेको डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि सरकारी विज्ञ समूह परिचालन गरिएको छ।
गत साउनयता जिल्लामा १,४०३ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रादेशिक रोग नियन्त्रण महाशाखाको टोली बागलुङ बजार क्षेत्रमा खटिएर नमुना सङ्कलन तथा अध्ययनमा जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)