सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यी हुन् कार्यसूची
nepalviews.com · Sun Sep 20 23:58:15 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।
दिउँसो १:०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)