मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागमतीका मुख्य न्यायाधिवक्ता काफ्लेद्वारा शपथ ग्रहण

barnanmedia.com · Thu Aug 22 23:18:49 UTC 2024

पाटन उच्च अदालत ललितपुरका मुख्य न्यायाधीश नीरपधोज निरौलाले बागमती प्रदेशका नवनियुक्त मुख्य न्यायधिवक्ता शुकदेव काफ्लेलाई पद तथा गोपनीयताको आज शपथ ग्रहण गराउनुभएको छ ।

त्यस अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुरसिं लामा तथा अन्य मन्त्रीहरु र न्यायिक सेवाका उच्च अधिकृतको पनि सहभागिता रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)