ट्रम्प–सी शिखर सम्मेलनअघि अमेरिका र चिनियाँ अधिकारीहरूबीच न्यूयोर्कमा वार्ता
nepalviews.com · Mon Sep 21 00:03:17 GMT 2026

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने आगामी शिखर सम्मेलनको पूर्वसन्ध्यामा दुवै देशका शीर्ष आर्थिक अधिकारीहरूबीच न्यूयोर्कमा वार्ता सुरु भएको छ।
व्यापार, कृत्रिम बुद्धिमत्ता (एआई) र अन्य रणनीतिक मुद्दामा सम्भावित सम्झौताको आधार तयार पार्न अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ वार्तामा बसेका हुन्। न्यूयोर्कस्थित जेपीमर्गन चेजको मुख्यालयमा आयोजित वार्तामा अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीयरसमेत सहभागी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)