मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ब्रेकिङ : ह्वाइट हाउसद्वारा अमेरिकी अनुदान र ऋणमाथि रोक लगाउने ट्रम्प प्रशासनको आदेश रद्द

ratopati.com · Wed Jan 29 19:23:00 GMT 2025

काठमाडौं । ह्वाइट हाउसले संघीय अनुदान तथा ऋणमाथि रोक लगाउने आदेशलाई रद्द गरिदिएको छ । उसले सयौं अर्ब डलरको अनुदान र ऋणमाथि संघीय रोकलाई आधिकारिकता दिन गरिएको एक आदेशलाई रद्द गरिदिएको हो ।

जसले सरकारी सहायतामा आश्रित लागौँ मानिसमाझ त्रास फैलिएको थियो । ह्वाइट हाउसको यो आदेश मंगलबार एक न्यायाधीशले अस्थायी रोक लगाउने फैसला दिएको केही घण्टा मै आएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)