ट्रम्प इरानका राष्ट्रपतिसँग भेट्न ‘तयार’
barnanmedia.com · Mon Sep 21 00:01:23 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धका विषयमा चाँडै ठुलो निर्णय गरिने दाबी गरेका छन्।
इरानले युद्ध अन्त्यका लागि मागहरूको सूची पठाएको उल्लेख गर्दै उनले आफू इरानका राष्ट्रपतिसँग भेट्न ‘तयार’ रहेको पनि बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)