तीन संसदीय समितिको बैठक बस्दै
baahrakhari.com · Mon Sep 21 00:12:00 GMT 2026

काठमाडौं । सोमबार (असोज ५) संघीय संसद्अन्तर्गत तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)