अक्सिजन बैंकबाट ५८ संक्रमितलाई दियो निःशुल्क अक्सिजन
thahakhabar.com
हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।
कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)