ककरोच पार्टीका कारण भारत सरकारले दिल्लीमा इन्टरनेट सेवा बन्द गरेको हो ?
baahrakhari.com · Mon Jul 20 10:48:30 GMT 2026

काठमाडौं । भारतको मध्य दिल्लीस्थित आन्दोलनस्थल र त्यस आसपासका क्षेत्रमा इन्टरनेट सेवा बन्द गरिएको भन्दै इन्टरनेट फ्रिडम फाउन्डेसनले कडा आपत्ति जनाएको बीबीसी ले उल्लेख गरेको छ ।
सामाजिक सञ्जाल एक्समा जारी विज्ञप्तिमा संस्थाले प्रदर्शनकारीलाई नियन्त्रण गर्न बल प्रयोग गरिएको समाचार आइरहेका बेला सतर्कताका निम्ति भन्दै मोबाइल इन्टरनेट सेवा बन्द गरिएको जनाएको छ । तत्काल सबै दूरसञ्चार सेवा पुनः सञ्चालन गर्न संस्थाले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)