काठमाडौं महानगरको बजेट : यी हुन् मुख्य कार्यक्रम
nepalkhabar.com · Fri Jun 24 16:16:07 GMT 2022
आर्थिक वर्ष २०७९/०८० का लागि काठमाडौँ महानगरको वार्षिक अनुमानित बजेट २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ पेश भएको छ।
आज राष्ट्रिय सभा गृहमा महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको नगर सभाको ११ औँ अधिवेशनमा सभाकी उपाध्यक्ष एवं महानगरकी उपप्रमुख सुनिता डंगोलले अनुमानित बजेट पेश गरेकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)