प्रचण्डलाई जनार्दनले दिए धक्का, हेडक्वार्टरमा हलचल
barnanmedia.com · Wed Jan 29 21:41:43 GMT 2025

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ३५ वर्षदेखि माओवादी अध्यक्ष छत्। ३५ वर्षको हुँदा कट्टर वामपन्थीको दल नेकपा मशालको महामन्त्री भएका प्रचण्ड सन् २०२१ मा मात्र फेरि एक कार्यकालका लागि माओवादी केन्द्रको अध्यक्ष चयन भएका थिए।
त्यतिखेर जनार्दन शर्माले प्रचण्डलाई चुनौती दिन खोजेका थिए, तर प्रचण्डले प्रतिस्पर्धामा त के महासचिव पनि बनाएनन्। बरु उपमहासचिवमा थन्काइदिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)