मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोपियन च्याम्पियन्स लिग: भाग्यमानी बन्यो सिटी, एक गोलले पछि परेको अवस्था उल्टाउँदै ‘प्लेअफमा’

deshsanchar.com · Wed Jan 29 22:06:41 GMT 2025

अन्तत म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा स्थान पक्का गरेको छ। नकआउट चरण प्रवेशको संभावना कायम राख्नु पर्ने खेलमा बेलजियमको क्लबबर्गमाथि ३-१ को सानदार पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गर्यो।

युरोपियन च्याम्पियन्स लिगको नयाँ संरचना अनुसार अङ्क तालिकाको शीर्ष आठमा रहने टिमले सिंधै नकआउटमा स्थान बनाउँने हुँदा बाँकी आठ स्थानका लागि ९ देखी २४ स्थानमा रहने टिमबिच ‘प्लेअफ’ मा प्रतिस्पर्धा हुने छ। जित्ने टिम नकआउट चरणमा प्रवेश गर्ने छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)