आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
barnanmedia.com · Mon Sep 21 00:19:47 GMT 2026

नेपाल राष्ट्र बैंकले आज (सोमबार) लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर र युरो र बहराइन दिनारको मूल्य घटेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)