मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सफाइ दिन ‘फरक मत’को साथ

ekantipur.com · Sat Jul 30 00:26:21 GMT 2022

काठमाडौँ — पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिमा रहेका एमाले सांसदहरुले फरक मत राखे– ‘अनुसन्धान पूर्ण र पर्याप्त हुन नसकेको’ भन्दै ।

समिति होस् वा सदनमा दबाब दिएर अवधि थप गरेरै भए पनि अनुसन्धान पूर्ण बनाउनुपर्नेमा फरक मत राखेर प्रमुख प्रतिपक्षी सांसदले पूर्वअर्थमन्त्रीलाई चोख्याउन मद्दत गरेको आरोप एमालेकै नेता–कार्यकर्ताले लगाएका छन् । समितिमा रहेका एमालेतर्फका सदस्यहरू खगराज अधिकारी, प्रदीप ज्ञवाली, विमला विक र भानुभक्त ढकालले प्रतिवेदनमा फरक मत राखेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)