फाइनलपछिको झडप- सुरुमा मोलिनाले रोड्रीलाई हानेका थिए मुक्का, यस्तो छ नयाँ विवरण
nepalpress.com · Mon Jul 20 11:00:31 GMT 2026
काठमाडौँ । विश्वकप फाइनलपछिको झडपलाई लिएर अर्जेन्टिनी खेलाडीहरुको चर्को आलोचना भइरहँदा एउटा फरक एङ्गलको भिडिओ फुटेज सार्वजनिक भएको छ । यो भिडिओमा देखिए अनुसार हातपातको सुरुवात अर्जेन्टिनाका फुलब्याक नाहुएल मोलिनाले गरेका थिए ।
खेलको अन्तिम सिटी बज्नेबित्तिकै अर्जेन्टिनी खेलाडीहरूले आफ्नो धैर्य गुमाए र विजयी टिमका खेलाडीमाथि गलत हर्कत गर्न पुगे । खेल सकिएपछि पराजित टोलीको आक्रोश छताछुल्ल भयो, जहाँ लियान्द्रो परेडेसले स्पेनका स्टार गाभी र एरिक गार्सियामाथि आक्रमण गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)