दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु
barnanmedia.com · Wed Jan 29 22:47:56 GMT 2025

काठमाडौँ, १७ माघः दक्षिण सुडानमा विमान दुर्घटना भएको छ ।
उक्त विमान दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु भएको प्रदेशका सूचना तथा सञ्चारमन्त्री गतवेच विपालले बुधबार जानकारी दिनुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)