जर्मनीमा खोलेको कम्पनीमार्फत नेपाललाई सघाउँदै नवीन
setopati.com · Mon Sep 21 00:26:46 GMT 2026

नेपालमा विपदले ठूलो क्षति पुर्याएपछि सरकारका लागि ठूलो चुनौतीमध्ये एउटा हो— क्षतिको यकिन तथ्यांक निकाल्नु।
जर्मनीमा रहेर प्रविधि क्षेत्रमा काम गरिरहेका स्याङ्जाका नवीन राज गैह्रे र उनको टोलीले उपग्रह तस्बिर तथा भू–स्थानिक तथ्यांकको विश्लेषणमार्फत क्षति आकलन गर्न सरकारलाई सहयोग गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)