भारतको झारखण्डमा प्रहरीसँगको मुठभेडमा दुई नक्सलवादी मारिए
barnanmedia.com · Wed Jan 29 22:58:03 GMT 2025

काठमाडौँ, १७ माघः भारतीय सुरक्षा बलले बुधबार देशको पूर्वी राज्य झारखण्डमा दुई नक्सलवादीलाई मारेको स्थानीय प्रहरीले जनाएको छ ।
पश्चिम सिंहभूम जिल्लामा विहान करिब ३ बजे स्थानीय प्रहरीले खोजी अभियान चलाउँदा सुरक्षा बल र नक्सलवादीबीच भिडन्त भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)