हमासको कब्जामा रहेका विपिन जोशी जीवित रहेको पुष्टि, रिहा हुने सूचीमा उनको पनि नाम
deshsanchar.com · Wed Jan 29 23:34:02 GMT 2025

काठमाडौँ- हमासको कब्जामा रहेका नेपाली नागरिक विपिन जोशी जीवित रहेका टाइम्स अफ इजरायलको एक समाचारले पुष्टि गरेको छ।
विपिन जीवित छैनन् कि भन्ने आशंकाका माझ हमासले रिहा गर्न लागेकाहरूको सूचीमा एक नेपाली पनि उल्लेख गरिएकाले उनी जीवित रहेको प्रमाणित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)