पाँचखालले ल्यायो ‘दलित–शिशुलाई एक लाख’ कार्यक्रम
lokaantar.com

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले दलित नवजात शिशुको आर्थिक सुरक्षाका लागि बैंक खातामा एक लाख जम्मा गरिदिने कार्यक्रम घोषणा गरेको छ ।
नगर कार्यपालिकाको १९औँ नगरसभाबाट सामाजिक न्यायलाई केन्द्रमा राखेर यस्तो कार्यक्रम घोषणा गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)