यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
nepalviews.com · Wed Jan 29 23:50:44 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)