मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुदूरपश्चिम प्रदेशसभाबाट पाँच वर्षमा ६७ कानुन निर्माण

ratopati.com · Sat Jan 21 21:34:00 GMT 2023

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशसभा दिवसको अवसरमा प्रदेशवासी जनसमुदाय तथा देश विदेशमा रहेका दाजुभाई तथा दिदी बहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रदेशसभा दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले भने, “नेपालको संविधान २०७२ जारी भई मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली लागू भए पश्चात् २०७४ सालमा ७ गते पहिलो सुदूरपश्चिम प्रदेशसभाको कार्यकाल प्रारम्भ भएको ऐतिहासिक दिवस मनाइरहदा सुदूरपश्चिम प्रदेशको स्थापनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अमूल्य योगदान पुर्याउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहन्छु ।”

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)