कांग्रेसले ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने
baahrakhari.com · Mon Jul 20 11:09:04 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसले 'मानवीय सहयोग कोष' स्थापना गर्ने भएको छ ।
सो कोषको रकम पछिल्लो समय विस्थापित सुकुम्वासी परिवारका वृद्ध आमा–बुबा र कलिला बालबालिकाको हितमा खर्च गरिने पनि कांग्रेसले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)