कुन देशको मुद्राको मूल्य कति ?
baahrakhari.com · Thu Jan 30 00:06:06 GMT 2025

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)