मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अन्तिम ओभरको थ्रिलरमा जिम्बावेलाई १ विकेटले हराउँदै अस्ट्रेलियाद्वारा शृङ्खला क्लिन स्विप

ratopati.com · Mon Sep 21 00:36:28 GMT 2026

हरारे । हरारे स्पोर्ट्स क्लबमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अस्ट्रेलियाले घरेलु टोली जिम्बावेलाई १ विकेटले पराजित गर्दै ३-० ले शृङ्खला आफ्नो पक्षमा पारेको छ।

अन्तिम ओभरसम्म पुगेको रोमाञ्चक खेलमा अस्ट्रेलियाले २७२ रनको लक्ष्य पछ्याउँदै ४९.५ ओभरमा ९ विकेट गुमाएर जित हासिल गर्‍यो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)