अन्तर्राष्ट्रिय सम्मेलनले दियो पर्यटन प्रवर्धन, पूर्वाधार विकाससँगै स्थानीय समुदायको जीविकोपार्जनलाई मुख्य आधार
nepalpress.com · Mon Sep 21 00:36:37 GMT 2026

रुपन्देही । बृहत्तर लुम्बिनीको विकासका लागि विश्व बैंकले दिएको ८५ मिलियन अमेरिकी डलर अर्थात् करिब १२ अर्ब ६३ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण कहाँ कसरी खर्च हुँदैछ भन्ने आमचासोको विषय बनेको छ ।
ग्रेटर लुम्बिनी एरिया (ग्लाण्ड) आयोजनामार्फत सुरु भएको यो परियोजनाले यो आयोजना कार्यान्वयनका लागि सरोकारवाला क्षेत्रसँग बसेर योजना बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)