मिर्गौला पीडित गंगाको उपचचार लागि ९ लाख सहयोग
onlinekhabar.com · Mon Sep 21 00:39:15 GMT 2026

५ असोज, खोटाङ । मिर्गौला रोगबाट ग्रसित महिलालाई आर्थिक सहयोग जुटाइएको छ ।
खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले घर भइ हाल उदयपुरको बेलका नगरपालिका–३ मा बसोबास गरिरहेकी गंगाकुमारी मगरको उपचारका लागि ९ लाख ६ हजार ६३९ रुपैयाँ जुटाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)