सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
nepalwatch.com · Mon Sep 21 00:41:38 GMT 2026

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)