रुस-जर्मनी सम्बन्ध पहिलेको अवस्थामा फर्कन्छ ?
barnanmedia.com · Mon Sep 21 00:36:31 GMT 2026

काठमाडौं । जर्मनी र रुस बीच घनिष्ठ साझेदारी थियो । जर्मनीले रुसबाट सस्तो ऊर्जा पाउँथ्यो । यसले जर्मन उद्योगलाई विश्वभर उत्पादन निर्यात गर्दै आर्थिक सफलता हासिल गर्न मद्दत गरेको थियो । यो साझेदारी सन् २००० को दशकको सुरुतिर सुरु भएको थियो ।
जर्मनीमा मध्य–वामपन्थी सोसल डेमोक्रेटिक पार्टीका तत्कालीन चान्सलर गेरहार्ड श्रोडर र पछि कन्जर्भेटिभ क्रिश्चियन डेमोक्रेटिक युनियनकी चान्सलर एन्जेला मर्केल तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन यस साझेदारीका प्रमुख पात्र थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)