सुकुम्बासी परिवारको हितमा खर्च गर्न कांग्रेसले ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने
setopati.com · Mon Jul 20 11:12:00 GMT 2026

नेपाली कांग्रेसले ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने भएको छ।
आज केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विश्वप्रकाश शर्माले ‘मानवीय सहयोग कोष’ स्थापनाको घोषणा गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)