पूरन र मार्शको आक्रामक ब्याटिङमा लखनउले हैदराबादलाई हरायो
onlinekhabar.com · Thu Mar 27 17:43:33 GMT 2025
१४ चैत, काठमाडौं । निकोलस पूरन र मिचेल मार्शले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएपछि लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो जित निकालेको छ ।
लखनउले बिहीबार सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको हो । हैदराबादले दिएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)