सत्ता साझेदार दलबीच समस्या देखियो: विश्वप्रकाश
nagariknews.nagariknetwork.com · Mon Jul 20 11:20:58 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताएका छन् ।
बीपी स्मृति दिवसका सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रदेश सरकारहरूको अवस्थाबारे सार्वजनिक टिप्पणीभन्दा आन्तरिक संवाद र अभ्यास जारी रहेको बताएका हुन् । साथै, आवश्यक परे नेपाली कांग्रेस प्रतिपक्षमा बस्न पनि तयार रहेको स्पष्ट पारे ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)