संघीय संसदका दुवै सदनको बैठक बस्दै, के छन् कार्यसूची?
setopati.com · Mon Sep 21 00:51:24 GMT 2026

संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ।
अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)