इमरान खानकी दिदी पक्राउ
lokaantar.com

पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानकी दिदी अलीमा खानुम पक्राउ परेकी छिन्। उनको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) ले दिएको जानकारी अनुसार इमरान खानको समर्थनमा आगामी साता हुने भनिएको प्रदर्शनअघि उनलाई पक्राउ गरिएको हो।
आइतबार दिउँसो पूर्वी सहर लाहोरबाट अलीमा खानुमलाई हिरासतमा लिइएको पीटीआईका अधिकारीहरूले बताएको बीबीसीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)