म्याड्रिड डर्बीमा एट्लेटिको विजयी
kharibot.com · Mon Sep 21 00:55:00 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत गएराती भएको म्याड्रिड डर्बीमा एट्लेटिको म्याड्रिडले रियल म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)