राष्ट्र बैंकले तोक्यो आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको खरिद र बिक्री मूल्य कति ? (सूची)
bishowkhabar.com · Mon Sep 21 00:52:48 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)