बलिउड अभिनेता गोविन्दाका वकिल भन्छन् उनकी श्रीमतीले निवेदन दिएकी थिइन्
barnanmedia.com · Wed Feb 26 23:06:48 GMT 2025

बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाबीच अहिले मेलमिलाप भएको छ। यो जानकारी अभिनेताका वकिल ललित विन्दलले बुधबार दिएका हुन्।
सुनिताले ६ महिनाअघि पारिवारिक अदालतमा सम्बन्ध विच्छेदका लागि निवेदन दिएको भए पनि अहिले दुईबीचको विवाद समाधान भएको उनको दाबी छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)