बिहीबार भगवान विष्णुको पूजा
khabarhub.com · Wed Jul 16 23:44:08 GMT 2025

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन कृष्ण पक्षको सप्तमी तिथि। तदनुसार सन् २०२५ जुलाई १७ तारिख। लुतो फाल्ने दिन। बैतडीमा विश्वनाथ मन्दिरमा साउने मेला सुरु। थारु समुदायको गुरिया पर्व परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)