पार्टी र सरकारबीच समन्वय हुनुपर्छ भन्ने कुरा त म र प्रधानमन्त्री नै स्पष्ट छौँ : रवि लामिछाने।
barnanmedia.com · Mon Sep 21 00:59:55 GMT 2026

रास्वपाका सभापति रवि लामिछानेले भन्छन्,‘कतिपय अवस्थामा समन्वय फितलो भयो होला, किनभने कहिलेकाहीँ हतारमा निर्णय गर्नुपर्ने हुन्छ। सरकार र पार्टीबीच सूचना र सहकार्य भइरहेको छ। यत्रो ठूलो जनमत आएको छ। यो जनमतको कदर गर्नका लागि पनि हामी अनुशासित र व्यावहारिक हुनैपर्छ। पार्टी र सरकारबीच समन्वय हुनुपर्छ भन्ने कुरा त म र प्रधानमन्त्री नै स्पष्ट छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)