७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी नेतृत्वमा अघि बढाउन ओली अनिच्छुक
barnanmedia.com · Mon Sep 21 00:56:12 GMT 2026

एमाले अध्यक्ष केपी शर्मा ओलीले ७० वर्ष उमेर हद र दुई कार्यकाल भन्दा बढी नेतृत्वमा बस्न नपाउने गरी पार्टी पुनर्गठन कार्यदलले अघि सारेको प्रस्ताव नमान्ने धारणा राखेका छन् ।
केन्द्रीय सचिवालयको आइतबारको बैठक पार्टी पुनर्गठन कार्यदलले प्रतिवेदन बनाएर ल्याएको थियो । उक्त प्रतिवेदनले नेतृत्वको विषयमा कार्यकाल र उमेर हदको विषय पनि समेटेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)