देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
bishowkhabar.com · Mon Sep 21 01:04:39 GMT 2026

काठमाडौं– देशभर हाल मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)