पार्टीभित्रका विमति संवादबाटै हल हुन्छ- उपसभापति शर्मा
setopati.com · Mon Jul 20 11:29:00 GMT 2026

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र रहेका विमतिहरू संवादबाटै हल हुने बताएका छन्।
आज सानेपामा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नमा जबाफ दिँदै शर्माले भने, ‘राजनीतिक दलहरूभित्र विमतिहरू हुन्छन्। तर ती विमतिहरू संवादबाट हल हुन्छन्। आन्तरिक विषयहरू हल गरेर सुखद निष्कर्षमा पुर्याउँछौं।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)