‘मिसाइल खस्दा पनि सेवा गर्न छाड्न मन लाग्दैन’
ratopati.com · Mon Sep 21 01:08:02 GMT 2026

उच्च जोखिमका बिच इजरायली वृद्धवृद्धाहरूको सेवा गर्ने नेपाली उत्कृष्ट केयर गिभरहरूको सङ्ख्या ठुलो छ । इजरायलमा रहेका समग्र केयर गिभरहरूमध्ये प्रतिनिधि दुई पात्र हुन् काठमाडौँका सरोज श्रेष्ठ र भक्तपुरकी बुनु खड्का ।
तेल अभिभस्थित उनीहरू कार्यरत अचुताज रिशोनिम ईल्डेयर्ली होममा उनीहरूसँग गरिएको कुराकानीको सम्पादित संक्षिप्त रूप ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)