देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा भारी वर्षाको सम्भावना
ajakoartha.com · Mon Sep 21 01:04:00 GMT 2026

काठमाडौं- देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा एउटा न्यून चापीय प्रणाली बनेको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम(उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)