इटालीका विद्यालयमा बुर्का लगाउन प्रतिबन्ध, विदेशी विद्यार्थीको कोटा तोकिने !
lokaantar.com

इटाली सरकारले विद्यालयहरूमा अनुहार छोप्ने लुगाहरूमा प्रतिबन्ध लगाउने भएको छ । त्यसैगरी प्रत्येक कक्षामा विदेशी विद्यार्थीहरूको सङ्ख्यामा सिमांकन गर्ने तयारी गरिरहेको प्रधानमन्त्री जर्जिया मेलानीले बताएकी छिन्।
आइतबार आफ्नै पार्टीको युवा शाखाद्वारा आयोजित एक कार्यक्रममा आफ्नो दक्षिणपन्थी राजनीतिक छवि उजागर गर्दै उनले यो कुरा बताएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)