तीन संसदीय समितिको बैठक बस्दै
reportersnepal.com · Mon Sep 21 01:08:15 GMT 2026

काठमाडौं । आज विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।
संघीय संसद् सचिवालयका अनुसार, कानुन, न्याय तथा मानव अधिकार समिति, कृषि तथा प्राकृतिक स्रोत समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)