खजुरा क्यान्सर अस्पतालमा बन्द उपकरण सञ्चालनमा
reportersnepal.com · Mon Sep 21 01:10:13 GMT 2026

बाँके । बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब ६ महिनादेखि बन्द रहेका अत्याधुनिक लिनियर एक्सिलरेटर (लिन्याक) र ब्रेकीथेरापी मेसिन सञ्चालनमा आएका छन् ।
अस्पतालमा लिन्याक मेशिनको गुणस्तर समेत मापन गरेर बिरामीलाई सेवा दिन सुरु गरिएको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालका निमित्त निर्देशक आशा पन्थले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)