बाक्लो भेटघाटमा वर्षमान र विष्णु, एमाले-माओवादी नजिक हुन थालेका हुन् ?
shilapatra.com · Wed Oct 11 16:08:08 GMT 2023
नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी–एमाले फेरि पार्टी एकता वा कुनै प्रकारको सहकार्य हुन सक्ने बताए ।
उक्त कार्यक्रममा उपमहासचिव पुनले भनेका थिए, ‘हिजो हामीले नेकपा बनायौँ । यद्यपि टिकाउन सकिएन, इतिहासले त्यसको समीक्षा गर्दै गर्ला । कम्युनिस्ट पार्टीहरू मिलेर फेरि पनि ढिलो चाँडो संयुक्त मोर्चा, पार्टी एकता, गठबन्धन वा संयुक्त सरकार कुनै पनि रूपमा जाने सम्भावना छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
माओवादी केन्द्र