बेलायतका प्रधानमन्त्री स्टार्मरले दिए राजीनामा
nepallive.com · Mon Jul 20 11:34:46 GMT 2026

काठमाडौं– बेलायतका प्रधानमन्त्री कीएर स्टार्मरले आफ्नो पदबाट राजीनामा दिएका छन्। अब बेलायतका नयाँ प्रधानमन्त्रीका रूपमा चाँडै नै एन्डी बर्नहमले शपथ लिनेछन्।
राजीनामा दिएपछि स्टार्मरले बकिङ्घम दरबारमा राजा चार्ल्ससँग भेट गरेका छन्। सत्ता हस्तान्तरणको प्रक्रियामा यो भेटलाई परम्परागत औपचारिकताको रूपमा लिइन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)