कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा भारी वर्षाको सम्भावना
arthadabali.com · Mon Sep 21 01:10:26 GMT 2026

काठमाडौँ / हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। हाल उत्तर अन्डमन सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र बनेको देखिन्छ साथै उक्त प्रणाली थप बलियो बन्दै पश्चिम उत्तरपश्चिम दिशातिर सर्ने देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)